नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न आग्रह

२२ असार २०८०, शुक्रबार १४:१४

नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक वित्तीय सचेतना सम्बन्धी सन्देश जारी गर्दै समयमै कर्जा र ब्याज तिरेर कानूनी कारबाहीबाट बच्न सचेत गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*