सिद्धार्थ बैंकको एक शाखा कार्यालय स्थानान्तरण

२४ असार २०८०, आईतवार ११:२८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ।

बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वतीनगर शाखा कार्यालय हाल कायम रहेको स्थानबाट ३० मिटर पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले असार २४ गते (आईतबार) देखि नयाँ स्थानबाट बैंकिङ्ग कारोबार संचालन गर्ने तयारी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*