सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

२४ असार २०८०, आईतवार १२:४८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको असार २२ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट संस्थापक समुह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारी तथा सर्वसाधारण समुह तर्फबाट नविन शर्मा र निर्मला नेपाल निर्विरोध निर्वाचित भएका हुन् ।

samudayik laghubitta director

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*