आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२४ असार २०८०, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता निरासाजनक रहेको शेयर बजार आज २८.३८ अंकले बढेर २०७७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले बढेतापनि अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.६५ प्रतिशतले घटेर ४४२ रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, आईतबार बिपिडब्लु लघुवित्त, लिबर्टी इनर्जी कम्पनी, जोशी हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*