गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

२४ असार २०८०, आईतवार १६:४१

काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समितिमा हेरफेर भएको छ।

कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ।

यसैगरी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकका रुपमा नियुक्त भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*