माछापुच्छ्रे सेक्युरिटिजले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

२५ असार २०८०, सोमबार १०:४५

काठमाडौं । माछापुच्छ्रे बैकले संचालन गरेको माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका विभिन्न विभागहरुमा ठुलो संख्यामा आवश्यक कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेभसाईट मार्फत आफु योग्य रहेको पदमा आवेदन दिन सक्ने भएका छन् ।

JOB VACANCY

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*