सोल्टि होटलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको को भयो टप १० कारोबार ?

२५ असार २०८०, सोमबार १५:०२

काठमाडौं । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज गिरावट आएको छ।

सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । कम्पनीको आज ३३ करोड माथिको शेयर खरिदबिक्रि भएको छ ।

त्यस्तै, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर, हिमालयन लाइफ, शिवम् सिमेन्टस, सिटि होटल,एनएमबी बैंक, हिमालयन डिष्टलरी, अपर तामाकोशी र एशियन लाइफको आज सर्वाधिक कारोबार भएको छ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*