नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादव

२६ असार २०८०, मंगलवार १६:२७

नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादवले पाएका छन् ।

अघिल्लो वार्षिक साधारण सभाबाट लक्षी लघुवित्त वित्तीय संस्था लि। का सिईओ प्रकाश राज शर्मा अध्यक्षमा र्निविरोध निर्वाचित भएको थिए तर लक्ष्मी लघुवित्तमा उनको कार्याकाल सके संगै नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षबाट बाहिरेको थिए तत्पश्चात संघको कार्यबाहक अध्यक्ष उपाभ्यक्ष तथा धौलागिरी लघुवित्त सिईओ मीनबहादुर बोहरा कार्याबाहक अध्यक्षमा रहेको थिए भने केही समय अघि धौलागिरी लघुवित्त र सिवाईसि नेपाल लघुवित्त संग मर्जरमा गए पछि मीनबहादुर बोहरा बाहिरे पछि पुन खाली रहेको अध्यक्ष पदमा महासचिव तथा नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत  रहेका रामबहादुर यादवले कार्यबाहक जिम्मेबारी पाएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*