नेष्डो समृद्ध र इमर्जिङ नेपालको रेटिङ फिर्ता

२६ असार २०८०, मंगलवार १९:२३

काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लघुवित्त वित्तीय संस्थालाई विगतमा प्रदान गरेको रेटिङ फिर्ता लिएको छ।

इक्राले नेष्डो समृद्ध लघुवित्तलाई ९इक्राएनपी–आईआर०बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको थियो। तर, उक्त रेटिङ ग्राहकले सहयोग नगरेकाले फिर्ता लिइएको इक्राले जनाएको छ।

यसैगरी इक्राले इमर्जिङ नेपाललाई विगतमा प्रदान गरेको इक्राएनपी–आईआर०बीबी पनि फिर्ता गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*