साना किसान विकास लघुवित्तको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त

२८ असार २०८०, बिहीबार १३:२९

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*