नेप्सेमा नेपाल सरकारका ५ विकास ऋणपत्र सूचीकृत

२८ असार २०८०, बिहीबार १५:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । बिहीबार नेपाल सरकारद्वारा निष्काशन भएका ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।

नेप्सेमा आज २०८४‘५’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएका छन् ।

nrb

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*