प्रोग्रशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

२९ असार २०८०, शुक्रबार १०:२८

काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले नयाँ कम्पनी सचिव नियुक्त गरेको छ । फाइनान्सले कम्पनी सचिवमा रुबिश श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

progreshive finance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*