२४ बैंक वित्तीय संस्थाले मात्रै गरे आस्वा सदस्य नविकरण, आधा दर्जन बाणिज्य बैंकबाट शेयर भर्न नपाईने (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका बैंक तथा वित्तीय संस्पथाहरु मध्ये चालु आर्थिक बर्षको लागि २४ बैंक वित्तीय संस्थाले मात्रै आस्वा सदस्य नबिकरण गरेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको लागि आस्वा सदस्य नविकरण नगरेको धितोपत्र बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै बोर्डमा आस्वा सदस्यको काम गर्ने भन्दै ५० बैंक बित्तीय संस्थाले अनुमति लिएका मध्ये २४ संस्थाले मात्रै आस्वा सदस्य नविकरण गरेकाहरुको सूची सार्वजनिक गरेको हो ।
कतिपय बैंक वित्तीय संस्थाले नै नवीकरण नगर्दा प्राथमिक शेयर भर्न लगानीकर्तालाई असुविधा हुन सक्ने देखिएको छ । तर उनीहरुले शुल्क तिरेर पुन नवीकरण गर्न सक्ने छन् । उनीहरुले २५ हजार रुपैयाँ तिरे पुन सदस्यता लिन सक्ने धितोपत्र बोर्डले जानएको छ ।
हालसम्म आस्वा सदस्यता नविकरण गरेका बैंक तथा वित्तीयसंस्थाहरुः