आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१ श्रावण २०८०, सोमबार १५:२३

काठमाडौं । साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सेयरबजार बढेतापनि केही कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् ।

सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८।३७ प्रतिशतले घटेको छ । त्यस्तै सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज, ८।५ बीओके डेबेन्चर र मेगा म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*