आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

३ श्रावण २०८०, बुधबार १५:१४

काठमाडौं । लगाताँर शेयर बजार बढिरहेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ११ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेता पनि केही कम्पनीको शेयरमूल्य चाँही घटेको छ । बुधबार एनआईबिएल समृद्धि फण्ड २ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, सनराइज इक्युटी फण्ड प्राइम डिभेन्चर २०८८ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*