३५ दिनभित्र कर्जा नतिरे नेपाल बैंकले यी व्यक्तिको घरजग्गा तथा फर्म लिलाम गर्ने

५ श्रावण २०८०, शुक्रबार १४:१८

काठमाडौं । नेपाल बैंक लिमिटेडले साउन ४ गते एक सूचना प्रकाशन गर्दै उल्लेखित ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ ।

बैंकबाट कर्जा लिई कर्जा सुविधा बापतको साँवा रकम आदि बैंकलाई नबुझाएको र बैंकले खबरदारी गरिरहँदा समेत कर्जा चुक्ता गर्न नआएपछि ३५ दिने म्याद सहित कर्जा चुक्ता गर्न अनुरोध गरेको हो ।

सो समयावधिभित्र पनि कर्जा चुक्ता नगरे धितोमा रहेको उल्लेखित चअ अचल सम्पत्ति मिति नाघेको भोलिपल्टबाट लिलाम बिक्रीमा राखिने र ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*