मौद्रिक नीति अन्तिम चरणमा, आगामी साता पारित गर्न बैठक बस्दै
५ श्रावण २०८०, शुक्रबार १५:०२

काठमाडौं । मौद्रिक नीति अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति पारित गर्न आगामी आईतबार बैठक डोकेको छ ।
केन्द्रीय बैंकले आइतबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।मौद्रिक नीतिमाथि निर्णय गर्न आज नै सबै विभागहरु दौडधुप अवस्थामा रहेका छन् ।