नबिल बैंकद्वारा नगद लाभांश बुझिलिन आग्रह

७ श्रावण २०८०, आईतवार १०:२९

काठमाडौं । नबिल बैक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आव २०७३।७४को नगद लाभांश बुभिलिन आग्रह गरेको हो ।

यसका साथै, सूचना प्रकाशितको १ महिना भित्र आफ्नो बक्यौता लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*