किसान लघुवित्तका सञ्चालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत

७ श्रावण २०८०, आईतवार ११:५०

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत गरेको छ । पाण्डेले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालकबाट राजिनामा दिएका थिए ।

संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैंकठले पाण्डेको राजिनामा सोही मितिबाट लागु हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

1690086841512

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*