बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर यथावत्

७ श्रावण २०८०, आईतवार १४:०५

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई संचालन लक्ष्यको रुपमा यथाव्त राखिएको छ ।

राष्ट्र बैंकले आज मौद्रिम नीति सार्वजनिक गर्दै यो व्यवस्था यथावत् राखिएको हो ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत् राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*