कुमारी बैंकको ब्याजदर पुनः संसोधन, कुनमा कति छ ?
९ श्रावण २०८०, मंगलवार ११:११

काठमाडौं । कुमारी बैंकले साउन ९ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले नयाँ ब्याजदर तालिकामा एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०।९३७ प्रतिशत र सामूहिक तर्फ ८।९३७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै बैंकले कुमारी उत्सव, धनवृद्धि र रेमिट बचत खातामा समान ७।०७३ प्रतिशत, कुमारी रेमिट आईपीओ बचत खाता, कर्णाली प्रदेशका लागि छोरी बचत खाता, गज्जबको बचत खातामा समान ८।०७३ प्रतिशत र अन्य बचतमा ६।०७३ प्रतिशत ब्याजदर तोकेको छ ।