एनआईसी एशीया क्यापिटलले जारी गर्यो यस्तो सूचना

९ श्रावण २०८०, मंगलवार १६:१२

काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने बारे सूचना जारी गरेको छ ।

क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्ने प्रयोजनको लागि आवश्यक ग्राहक पहिचान फारम क्यापिटलको वेबसाइट मार्फत डाउनलोड गरी नविकरण गर्न सकिने क्यापिटले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*