किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह

१० श्रावण २०८०, बुधबार १०:४७

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्ध्री सम्झौता भएको छ। हिजो दुई लघुवित्त एक आपसमा मर्ज हुने समझदारी भएको हो।

किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।

दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राख्न नेप्सेलाई निर्देशन दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*