साइन रेसुङ्गा बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

११ श्रावण २०८०, बिहीबार १२:०२

काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले टीए, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेड, ट्रेड फाइनान्स इन्चार्ज र लिगल अफिसरमा आवेदन खुलाएको हो ।

आवेदनका लागि योग्यता सूचनामा तोकेबमोजिम हुनेछ । आवेदन  दिन योग्य र इच्छुक उम्मेद्वारले साउन २५ गतेभित्र बैंकको आधिकारिक वेभसाइट https://srdb.com.np/banking-career मार्फत आवश्यक कागजात सहित आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*