श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ चयन

११ श्रावण २०८०, बिहीबार १३:०३

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गरेको हो ।

sreejanshil

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*