तीन लघुवित्तको शेयर मूल्य दुई हजार माथि, ४१ लघुवित्त कम्पनीहरुको शेयर मूल्य घट्यो

१३ श्रावण २०८०, शनिबार १३:१९

काठमाडौं । मौद्रिक नीति चित्तबुझ्दो नभएपछि नेप्से लगातार ओरालोतर्फ लागेको छ । शुक्रबार ४ माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने ६ कम्पनीमा कुनै हलचल भएको छैन ।

साता कारोबारको अन्तिम दिन २ हजारभन्दा माथि ३ कम्पनी आत्मनिर्भर, नेस्डो र महिला लघुवित्तको शेयर क्रमशः २३०६,२०८० र २०४१ रुपैयाँमा भएको छ । त्यस्तै १ हजार रुपैयाँ माथि ११ कम्पनीको शेयरकारोबार भएको छ । जिवन विकास, जाल्पा, उपकार, सीवाईसी, फरवार्ड, युनिक नेपाल, बीपीडब्लू, स्वाभिमान, सिर्जनशिल, ग्लोबल आईएमई, सपोर्ट लघुवित्तको हजार माथि शेयर कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*