नेपाल बैंकद्वारा हकदाबीका लागि खातावालाको आफन्तलाई सूचना

१४ श्रावण २०८०, आईतवार १३:२०

काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाहरुमा कायम रहेको निक्षेप खातावालाको मृत्यु भएको भनि हकदाबी निवेदन परेपछि उल्लेखित हकदार बाहेकको अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न आउन आग्रह गरेको छ ।

सूचनामा तोकेको हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए आफ्नो सबुत प्रमाणसहित सम्बन्धित शाखाहरुमा सूचना प्रकाशित मिति (साउन १४)ले ३५ दिनभित्र हकदाबी गर्न आउन बैंकले आग्रह गरेको छ । उक्त समयावधिभित्रमा कुनै दाबी पर्न नआएमा पछि कुनै उजुर नलाग्ने व्यहोरा समेत बंैकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*