मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

१४ श्रावण २०८०, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.७३ अंकले घटेर २०९९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै शेयर बजारमा उत्साहजनक ब्यापार भएको देखिएन । आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६.७८ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, अभियान लघुवित्त, हिमालयन लघुवित्त, सनराइज ब्लुचिप, रावा इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*