कर्जा चुक्ता नगरे एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गरी बिक्री गर्ने

१५ श्रावण २०८०, सोमबार १२:०७

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने म्यादसहित सूचना जारी गरेको छ । समयावधि नाघेमा ऋणीको धितोको घरजग्गा लिलाम गरी बिक्री गर्ने जनाएको छ ।
उल्लेखित ऋणीहरुले बैंकबाट कर्जा सुविधा लिई बैंकलाई समयसमयमा बुझाउनुृपर्ने साँवा ब्याज आदि नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा समेत तारकेता गर्दा समेत कर्जा चुक्ता गर्न नआएपछि ३५ दिने म्यादसहित सूचना जारी गरेको हो ।
उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेमा ऋणीले धितोमा राखेको घरजग्गा बैंकले लिलाम गरि बिक्री गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*