सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१५ श्रावण २०८०, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो ।

कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सनराइज ब्लुचिप फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ ।

त्यस्तै, सोमबार बलेफी हाइड्रोपावर, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, लक्ष्मी उन्नती कोश लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*