विन नेपाल लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

१५ श्रावण २०८०, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो ।

कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेतापनि विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंक डिभेन्चरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज एशियन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।


पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*