बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१७ श्रावण २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य  अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा समान्य अंकले हरियाली छाएसँगै आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो, सिद्धार्थ इक्युटी फण्ड, सिर्जजशील लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*