प्रभु स्मार्ट फण्डको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

१७ श्रावण २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा समान्य अंकले हरियाली छाएतापनि आज प्रभु स्मार्ट लघुवित्तको शेयरमाचाँही नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनआईबिएल समृद्धि फण्ड २, सुपरमादी हाइड्रोपावर, सामुदायिक लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*