राष्ट्र बैंकको सह-प्रवक्तामा डा.डिल्लीराम पोख्रेल

१७ श्रावण २०८०, बुधबार १८:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सह प्रवक्तामा डा. डिल्लीराम पोख्रेल जिम्मेवारी पाएका छन् । साउन १७ देखि लागू हुने गरी पोख्रेललाई सह(प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

यसअघि राष्ट्र बैंकको सह(प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*