सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१८ श्रावण २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, अभियान लघुवित्त, सीईडीबी हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*