निर्धन उत्थान लघुवित्तको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधान नियुक्त

१९ श्रावण २०८०, शुक्रबार १०:१२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको छ ।

संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो ।nirshan

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*