समाज लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

१९ श्रावण २०८०, शुक्रबार १०:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्तको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६५ रुपैयाँ ५६ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य ७४ रुपैयाँ ९० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*