एनआईसी एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकको शेयर मूल्य ५ सय माथि, अन्य कुनको मूल्य कति ?

१९ श्रावण २०८०, शुक्रबार १७:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन वाणिज्य बैंक उपसूचक उचालिएको छ । नेप्से सूचांक ३ अंकले बढेसँगै बैंक उपसूचक पनि ०.४५ प्रतिशतले उचालिएको हो ।

बिहीबार वाणिज्य बैंकअन्तर्गत कुल १८ बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १२ बैंकको शेयरमूल्य बढेको छ ।

सोही दिन, ४ वटा बैंकको शेयरमूल्यमा गिरावट आयो भने एभरेष्ट र नबिल बैंकमा कुनै प्रकारको हलचल देखिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*