एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

१९ श्रावण २०८०, शुक्रबार १९:०५

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९र८० को लागि एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई मात्रै वितरण गर्ने गरी इकाईधनी किताब बन्द गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*