मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा तुलसी राम पाठक नियुक्त

२१ श्रावण २०८०, आईतवार १३:०१

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गरिएको हो ।

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा वालिङ नगरपालिका १३, उदियाचौर–स्याङ्जा स्थायी ठेगाना भएका पाठकलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*