आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२१ श्रावण २०८०, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३८.३७ अंकले बढेर २०५१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार आज घटेतानि केही कम्पनीहरुको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ । आइतबार आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, कृषि विकास बैंक, पिपल्स पावर कम्पनी, नेपाल एसबिआई बैंकको डिभेन्चरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*