नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

२४ श्रावण २०८०, बुधबार १३:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार संस्थाको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्नो शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*