बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२४ श्रावण २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि सेञ्चुरी डिभेन्चर २०८८ को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*