‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा

२६ श्रावण २०८०, शुक्रबार १४:१२

काठमाडौं।  ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश ९ वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*