प्रि-सेसनमा उकालो यात्रातर्फ नेप्से

२८ श्रावण २०८०, आईतवार १०:४६

काठमाडौं । प्रि सेसनमा नेप्से उकालो यात्रातर्फ अघि बढेको छ ।

साताको पहिलो दिनन नेप्से ५ अंकले बढेको छ। बैंक तथा वित्तिय संस्थाको रिर्पोट पश्चात् ओरालो लागेको शेयर बजार पुन बढ्ने संकेत तर्फ अघि बढेको देखिन्छ ।

गत साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २०८९।८४ विन्दुमा बन्द भएको नेप्से, गत साता १।१४ प्रतिशत अर्थात २३।७९ अंक घटेर २०६६।०५ विन्दुमा झरेको छ । आज भने प्रि सेसनमै बढ्ने संकेत देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*