एनएमबि बैंकको विभिन्न जिल्लामा अवस्थित शाखा कार्यालयहरु स्थानान्तरण हुँदै

२८ श्रावण २०८०, आईतवार १२:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडको धरान शाखा र चुलाचुली शाखा स्थानान्तरण हुने भएको छ ।

बैंकले हाल सुनसरी, धरान उप–महानगरपालिका वडा नं. २, महेन्द्रपथमा अवस्थित धरान शाखा सोही उप–महानगरपालिकाको वडा नं. १०, पुतलीलाईनमा र ईलाम, चुलाचुली गाउपालिका वडा नं. २, चुलाचुलीमा अवस्थित चुलाचुली शाखा सोही गाउपालिकाको वडा नं. ४, चुलाचुलीमा स्थानान्तरण गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*