कालिका लघुवित्तकी सञ्चालक शान्ता कुमारी पोखरेलको निधन

२९ श्रावण २०८०, सोमबार १२:२७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको प्रतिनिधि समेत रहेकी सञ्चालक समितिको सदस्य शान्ता कुमारी पोखरेल (उप्रेति) को निधन भएको हो ।

उनको साउन २१ गते हृदयघातका कारण असामायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*