प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत, कुनको कति ?

३२ श्रावण २०८०, बिहीबार १७:००

काठमाडौं। नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ।
.नेप्सेमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता सूचीकृत भएको छ।

.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*