हिमालयन ८०–२० मा आवेदन दिने लगानीकर्ताको आकर्षण बढ्दो, दोस्रो दिनमै साढे १३ हजारले दिए आवेदन

१ भाद्र २०८०, शुक्रबार १७:५५

काठमाडौं । हिजोदेखि सर्वसाधारणको लागि खुल्ला गरेको हिमालयन ८०–२० मा लगानीकर्ताहरुले आकर्षक रुपमा आवेदन दिएका छन् ।

म्युचअल फण्डमा आवेदन खुल्ला गरेको दोस्रो दिनमा १३ हजार ६ सय ४९ जनाले ५८ लाख ७३ हजार१ सय ६० कित्ता बराबरको ५ करोड ८७ लाख ३१ हजार ६ सय रुपैयाँ बराबरको इकाइको आवेदन परिसकेको छ।

कम्पनीले आफना इकाइधनीलाई आकर्षक प्रतिफल दिन सक्ने फण्डले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*