घर भाडामा दिन चाहानुहुन्छ ? नेपाल एसबीआई बैंकले यी स्थानमा घर भाडामा लिदै

६ भाद्र २०८०, बुधबार १६:२३

काठमाडौं । नेपाल एसबीआई बैंकले डडेलधुराको अमरगढी न.पा र कास्कीको पोखरा म.न.पा मा घर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको छ ।

अमरगढीको ७०० देखि १००० वर्गफुट क्षेत्रफलमा तथा पोखरामा १५०० देखि २००० वर्गफुट क्षेत्रफलमा फैलिएको घर तथा भवन लामो अवधिका लागि भाडामा लिन लागेको हो ।

घर भाडामा दिन इच्छुक घरधनीले सूचना प्रकाशित मिति (भदौ ५)ले १० दिनभित्र आवश्यक कागजातसहित तोकिएको स्थानमा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*